समाचार

गुन्डा नाइके ‘बाघे’ स्वयम्भुबाट पक्राउ

काठमाडौं ।
चर्चित गुन्डा नाइके सन्देश लामा ‘बाघे’स्वयम्भूस्थित चमतेबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी गरेको अभियोगमा बाघेलाई शुक्रबार पक्राउ गरेको हो ।

स्वयम्भू, महाराजगन्ज र बालाजु क्षेत्रबाट प्रहरीले बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ । जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker