राजनीतिसमाचार

युवा सङ्गठन नेपाल द्वारा सरकारलाई कडा चेतावनी (विज्ञप्ती सहित)

[mashshare]

काठमाडौं ।
नेत्रबिक्रम चन्द (विप्लव) नेत्रृत्वको नेकपाको युवा सङ्गठन युवा सङ्गठन नेपालले सरकारलाई कडा चेतावनि दिएको छ ।

बिहिवार विप्लपवका दाजु सहित २१ जनालाई पक्राउ गरेपछि  उनिहरुको निशर्त रिहाईको माग गर्दै यो बिज्ञप्ति मार्फत चेतावनि दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker