रोचक

कुखुराको अण्डाभित्र मानिसको बिर्य सम्पर्क गराउँदा बन्यो यस्तो बिचित्रको प्राणि(भिडियो सहित)

एजेन्सी
मानिस चेतनशील प्राणि भएको कारण उ संधै केहि न केहि नयाँ खोजमा हुन्छ | अहिले बिज्ञान बदलिएसंगै धेरै नयाँ आविष्कारहरु भएका छन् भने बिभिन्न खोजहरुले उल्लेखनीय उपलब्धि समेत दिएको छ | यही क्रममा एउटा नयाँ खोज भएको छ जसमा कुखुराको अण्डामा मानिसको बृय मिलाउंदा कस्तो उत्पादन हुन्छ भन्ने अनौठो प्रयास भएको छ | 

रसियाका एकजना व्यक्तिले कुखुराको अण्डामा आफ्नो बृयलाई इन्जेक्सनबाट प्रवेश गराए | जसबाट उनि केहि ‘होम्मुनुकुलस’ बनाउन चाहन्थे | यसका लागि उनले ‘अलकेमिकल प्रोसेस’ को प्रयोग गरे | यस भिडियोमा उनले गरेको नयाँ अभ्यासलाई देखाइएको छ | जसको परिणाम एकदमै बिचित्रको देखा परेको थियो | 

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker