स्थानिय गतिबिधि

मानव अधिकार संगठन मण्डनदेउपुरको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

मानव अधिकार संगठन मण्डनदेउपुर ( HURON ) द्वारा आयोजित शुभ दिपावालीको पावन अवसरमा  शुभकामना आदनप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

( HURON ) का अध्यक्ष राज कुमार मल्ल को सभापतित्व सम्पन्न भएको सो कार्यक्रममा नेपाल मानव अधिकार संगठन काभ्रे का जिल्ल्ल सचिब राजु सिग्देल र गोबिन्द घिमिरे, पर्यटन प्रहरि प्रमुख, स्थानिय वडाका वडा अध्यक्ष लागायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले मानव अधिकारका लागि संस्था सधै जनतको साथमा रहको विचार ब्यक्त गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण लाइ हार्दिक धन्यबाद ब्यक्त  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker