राजनीति

प्रदेश प्रमुख सिफारिसमा माधव नेपालको चरम असन्तुष्टि, यस्तो छ कारण

काठमाडौँ ।
नेकपाका वरिष्ठ नेता माधव नेपालले सात वटै प्रदेश प्रमुखका नाम एकलौटी सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेता नेपालले सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष द्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको भन्दै असहमति जनाएका हुन् ।

नेता नेपालले आफ्नो तर्फबाट सिफारिस गरेका कुनै पनि नाम प्रदेश प्रमुखमा नपरेको भन्दै उनी सचिवालय बैठक चलिरहँदा बीचैमा उठेर हिँडेका थिए ।

नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker