अर्थ खबर

आज पनि सुनको मूल्य घट्यो

[mashshare]

काठमाडौँ |
आज बुधबार सुनको मुल्य घटेको छ | हिजोको तुलनामा आज रु ६०० ले घटेर प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला रु ७० हजार २ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य रु ६९ हजार ९ सय कायम भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | हिजोको तुलनामा रु  २० ले घटेर प्रतितोला रु ८ सय ४५ कायम भएको छ | 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker