अन्तर्राष्ट्रियरोचक

चिनमा हिराजडित सुनको ट्वाइलेट प्रदर्शन,सी ले गरे उद्धाटन (भिडियो सहित)

एजेन्सी । 
मान्छेका इछ्छा पनि अजिब हुन्छन् कोहि भोक्कै मर्छन् त कोहि सार दुनियालाई पुग्ने धन छोडेर मर्छन् । तपाई हामी सबैलाई थाहा छ सुन सबै भन्दा बहुमुल्य धातु हो । प्राय मानिसहरुले सजावट र राम्रो बन्नका लागि सुनका गहना पहिरने गर्दछन । सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । 

हाम्रै छिमेकि देश चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुनको (कमोट) ट्वाइलेट प्रर्दशनमा राखिएको थियो । जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त कमोटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो ।कमोटको सिटमा हिरा जडान गरिएको छ । 

भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३४.६८ क्यारेट रहेको छ । गहना फर्मका अनुसार ट्वाइलेटलाई गिनीज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker