हाम्रो बारेमा

परिचय

सनकिष्ट एग्रिकल्चर ग्रुप शिक्षित, दक्ष र ब्यबसायीक क्षमता भएका युवाहरुको योजनामा संचालित एक कम्पनि हो । यस कम्पनिले नेपालको कृषि उत्पादन  र ति उत्पादित सामग्रिको बजार ब्यबस्तापन गर्ने काम गर्दछ । हरेक दिन पर निर्भर बन्दै गइरहेको नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयास स्वरुप अष्ट्रेलीया, कतार लगायतका देशहरुको विकास र प्रबिधिको प्रयोग गरि, नेपालमा सर्बप्रथम आधुनिक पद्दतिबाट हाम्रो फार्म र हाम्रा सोरुमहरु तयार पारेका छौ। हरेक दिन नेपाली युवा परनिर्भर बन्न बाध्य भै रहेको यो समयमा, हामीले स्वदेशमै रोजगारिकोको सृजना गर्दे अगाडि बढिरहेका छौं । हामी ब्यबसाय मात्र गरिरहेका छौनौं हामीले व्यवसायमा लाग्न उत्सुक युवाहरुलाई तालीम, र व्यबसाय गर्न सहयोग पनि गरिरहेका छौं । सनकिष्ट एग्रिकल्चर ग्रुपले कृषि उत्पादनहरु उत्पादन गर्ने गर्दछ भने , ह्याकुल्लो मिट प्रोडक्सन एण्ड सप्लायर्स प्रा.ली. ले  मासु जन्य पदार्थको बिक्रि बितरभ गर्ने काम गर्दछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker