हाम्रा सेवाहरु
हाम्रा सेवाहरु :

सनकिष्ट /उत्पादन युनिट
सनकिष्ट एग्रिकल्चर ग्रुपले काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालीकामा उत्पादन गरिरहेको छ । हाम्रा उत्पादनहरु यसप्रकार रहेका छन् ।

- उन्नत नश्लका खसी-बोका उत्पाउन ।
- अर्गानिक फलफुल तथा तरकारी उत्पादन ।
- फलफुल उत्पादन ।
- लोकल कुखुरा उत्पादन ।
- माछा उत्पादन
ह्कुल्लो/विक्री बितरण युनिट
काठमाडौको बसुन्धारको श्रीटोलमा रहेको मुख्यकार्यलय र टोखाको भुतचौरमा रहेको शखा कार्यलयले कट उत्पादित सामाग्रीको बिक्री बितरण गर्ने गरको छ । निकट भविष्यमा ने हामीले अन्य बिक्री कक्षहरु सञ्चालनको तयारि गरि रहेका छौं ।

हामीसँग उपलव्ध हाम्रा उत्पादनहरु :
- ज्युँदो खसी
- लोकल खसीको मासु
- लोकल कुखुराको मासु
- बट्टाईको मासु
- हांसको मासु
- अष्ट्रीचको मासु
- कालीजको मासु
- ससेज
- कुखुराको अण्डा
- बट्टाइको अण्डा
- बोइलरको मासु
- प्यारेन्टको मासु
- माछा ज्युंदो/मासु
How can I get there