हाम्रा सेवाहरु

हाम्रा सेवाहरु :

            सनकिष्ट /उत्पादन युनिट

सनकिष्ट एग्रिकल्चर ग्रुपले काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालीकामा उत्पादन गरिरहेको छ ।  हाम्रा उत्पादनहरु यसप्रकार रहेका छन् ।

  • उन्नत नश्लका खसी-बोका उत्पाउन ।
  • अर्गानिक फलफुल तथा तरकारी उत्पादन ।
  • फलफुल उत्पादन ।
  • लोकल कुखुरा उत्पादन ।
  • माछा उत्पादन

ह्कुल्लो/विक्री बितरण युनिट

काठमाडौको बसुन्धारको श्रीटोलमा रहेको मुख्यकार्यलय र टोखाको भुतचौरमा रहेको शखा कार्यलयले कट उत्पादित सामाग्रीको बिक्री बितरण गर्ने  गरको छ । निकट भविष्यमा ने हामीले अन्य बिक्री कक्षहरु सञ्चालनको तयारि गरि रहेका छौं ।

होम डेलिभरि स्ककुटर

हामीसँग उपलव्ध हाम्रा उत्पादनहरु :

  • ज्युँदो खसी
  • लोकल खसीको मासु
  • लोकल कुखुराको मासु
  • बट्टाईको मासु
  • हांसको मासु
  • अष्ट्रीचको मासु
  • कालीजको मासु
  • ससेज
  • कुखुराको अण्डा
  • बट्टाइको अण्डा
  • बोइलरको मासु
  • प्यारेन्टको मासु
  • माछा ज्युंदो/मासु
You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker