
काठमाडौं ।
अनलाइन शपिङ्ग कम्पनी अमेजन डट कमले भर्जिनिटि क्याप्सुल बेचिरहेको छ । कम्पनिले महिलाहरूले सुहागरातमा कौमार्य देखाउन र नक्कलि रगत देखाउन सक्ने कम्पनिको दाबि रहेको छ।
अमेजनले बेचेको क्याप्सुललाई आई-भर्जिन भनिन्छ। यो पहिलो रात नक्कली रगतका लागि हो, जसले महिलाको कुमारीत्व देखाउनेछ। यस बाहेक यस क्याप्सुललाई पनि विस्तृत रूपमा बताइएको छ, यसका साथै यसलाई सजिलो, छिटो, सुरक्षित र सुविधाजनक पनि रहेको प्रचार समेत गरिएको छ। कम्पनिको वेबसाइटमा यी क्याप्सुलको मूल्य पनि लेखिएको छ।
अमेजोनका अनुसार यो क्याप्सुल सेवन गरेको १-३ घण्टा यसको प्रभाव रहने पनि यस कम्पनिको वेबसाइटमा लेखिएको छ । साथै यसको कुने साईड इफेक्ट नरहेको पनि अमेजनले जनाएको छ । यो क्याप्सुलको मुल्य ४९.९० डलर रहेको पनि सो वेबसाइटमा उल्लेख गरिएको छ ।
जानकारिको लागी यो साइट हेर्नुहोला
https://www.amazon.com/Virginity-Pills-Capsules-2-Pcs/dp/B077FQ9VC5