आइडिया

श्रीमान श्रीमतीको यस्तो गल्तीले जन्मन्छ तेस्रोलिंगी बच्चा

यो संसारमा धेरै प्रकारका मानिस हुन्छन , भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन , पुरुष र महिला , तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि फरक हुने गर्छन । जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको कैटेगरीमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ ।

बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन ।कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरुका अनुसार प्रेग्नेंसीको पहिलो तीन महीनाको अवधिमा शिशुको लिं’ग बन्ने गर्छ ।

यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन ।कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरुका अनुसार प्रेग्नेंसीको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । शिशुको लिंग निर्धारणको प्रोसेस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ , त्यसैले प्रेग्नेंसीको घ महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

१, जेनेटिक डिसआर्डर जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिं’ग निर्धारणमा असर पर्न जान्छ । (इडियोपैथिक वा अज्ञात) ट्रांसजेंडर बच्चा जन्मीनुमा अधिकांश इडियोपैथिक हुने गर्छन अर्थात समय रहुन्जेल यिनिहरुको कारणको बारेमा थाहा पाउन सकिन्न ।

३, टाक्सिक फुड ९ यदि प्रेग्नेंसीको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट ९ वेजिटेबल्स खाएमा ।
४, गर्भप’तनको औषधि ९ यदि गर्भवती महिलाले डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङ’गी बच्चा जन्मीन सक्छ ।

५, रुघाखोकी ज्वरो ९ प्रेग्नेंसीको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभि मेडिसिन खाएमा ,२।मेडिसिन्स ९ प्रेग्नेंसीमा महिलाले यदि कुनै प्रकारको औषधि खाएको खण्डमा जसले गर्दा शिशुलाई नोक्सान हुन सक्छ ।
६,दु’र्घटना वा रोगी ९ प्रेग्नेंसीको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घट’ना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा । ।

डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुदैन ।
हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस । थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ ।

प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ,प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशा’लु चिजको सेवन गर्नु हुदैन 

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker