समाचार

रमेश प्रसाईंले भारत विरुद्ध बोलेको भिडियो पाकिस्तानमा भाईरल

काठमाडौ ।
भारतले नेपालको कालापानी र लिपुलेक मिचेको बेला निकैनै चर्को आवाज उठाएर आएका रमेश प्रसाईंको फेसबुक भिडियो अहिले पाकिस्तानमा निकै नै भाईरल भएको छ । पाकिस्तानले नेपाल र नेपालीलाई सपोर्ट दिदै भारतसँग नझुक्न भिडियो सामाजिक संजाल हाले निकै नै भाईरल भएका छन । रमेश प्रसाईंले नेपाली बोल्न जानेता पनि (English) बोल्न जाने पनि भारतमा अधिकांस जन्ताले (English) बुझ्न नसक्ने भएको कारणले गर्दा हरेक भारतियहरुको घरघरमा सबैले बुझुन र प्रत्येक घरघरमा पुगोस् भनी हिन्दीमा बोलेका थिए ।

कालापानी र लिपुलेख फि’र्ता ल्याउनको लागि सडकमा आ’न्दोलन नभैइकन कु’टनैतिक हिसाबले पनि फि’र्ता ल्याउन पर्छ । हामिले पाएको रमेश प्रसाईंको पाकिस्तानमा भाईरल भएको भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker