गीत संगीत
अँगालोमा बांधिदै दिनेश र लक्ष्मी(भिडियो सहित)

काठमाडौं ।
अँगालोमा बाँधु कि तिमीलाई बोलको नयांँ म्युजिक भिडियो भर्खरै सार्वजानिक भएको छ ।
बुद्ध पतुवारको शब्द र संगीत रहेको यो गीतमा बुद्ध पतुवार र मिना मानन्धरको आवाज रहेको छ भने अञ्जन श्रेष्ठले यो गीतको एरेञ्ज गरेका छन् ।
मोडल दिनेश घोरासैनीले यस गीतको म्युजिक भिडियोमा निक्कै नै रोमान्टिक शैलीको अभिनय गरेको पाउन सकिन्छ भने उनलाई साथ दिएकी छिन् लक्ष्मी पहाडीले । यो म्युजिक भिडियोलाइ इश्वर वाबुले निर्देशन गरेका हुन् भने हाइलाइटस् नेपालले बजार ब्यबस्थापन गरेको छ ।