आइडियास्वास्थ्य

पेपिनो मेलन के हो र यसबाट के फाईदा हुन्छ थाहा पाउनुहोस्

काठमाडौं ।
पहिला पहिला पेपिनो मेलन Latin America मा मात्र फल्ने गर्थ्यो भने आजकल यो लेटिन अ्मेरिका लगायत विश्वका जुनसुकै कुनामा पनि फल्ने गर्छ । यस फलको नाम हो पेपिनो मेलन । नेपालमा यसलाइ पेपिनो तर्बुजा पनि भनिन्छ । पेपिनो मेलन फल मात्र नभएर औषधिय गुणबाट भरिपुर्ण रहेको फल हो । यसलाइ हामी फल भन्दा पनि औषधिको रुपमा यसलाई ग्रहण गर्न सक्दछौ ।

यसमा भिटामिन “ए” भिटामिन “सि” भिटामिन “के” र भिटामिन “बि” पाइन्छ । यसमा प्रसस्त “प्रोटिन”को मात्रा रहेको हुन्छ । जसले हाम्रो शरिरलाइ बलसाली बनाउन मदत पुर्याउछ । त्यसका साथ साथै यसमा “आइरन, कपर” हाम्रो शरिरका लागि अत्यन्त फाइदाजनक भिटामिनहरु पाइन्छ । यसमा क्याल्सियम पाइन्छ । जसले हाम्रो शरिरका हड्डिहरुलाइ मजबुत बनाउन मदत पुर्याउछ ।

पेपिनो मेलन सेवन गर्नुको फाइदाहरु ।
मधुमेह (Diabetes) का बिरामिहरुका लागि उपयोगी,
कोलेस्ट्रोल ( Cholesterol)
मुटु रोग
उच्छ रक्तचाप
क्यान्सर
ग्यास्टिक, पेट सम्बन्धी रोग अपच अरुचि
निमोनिया
वाथ
दम जस्ता रोगहरुको घरेलु उपचार यो फलको सेवनबाट हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker