अर्थ खबरसमाचार

ग्लोबल आइएमइ बैंक र जनता बैंक ३० घण्टा बन्द

[mashshare]

काठमाडौं ।
ग्लोबल आइएमइ बैंक र जनता बैंक ३० घण्टा बन्द हुने भएको छ । जनता र ग्लोबल आइएमइ बैंक आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म बन्द हुने छन् ।

दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने छ । दुई बैंकले एकीकृत कारोबार गर्न लागेकाले बन्द हुने भएको हो । ग्लोबलसँगै जनता बैंकको सेवा पनि बन्द हुने छ । मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ। त्यही दिनबाट कारोबार सुचारु हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker