मनाेरञ्जन
ऋचाले बिहेको भोजमै दीपेक्षलाई च्वाप्प म्वाई खाइदिइन्।

काठमाडौं ।
सबैलाई चकित पार्दै ऋचाले दिपेक्ष राणासँग बिहे गरिन्। बिहेको भोजसमेत दिइन्। त्यही पार्टीमा रोचक चाहिँ के भयो भने प्रेमीबाट पति भएका दीपेक्षलाई च्वाप्प म्वाई पनि खाइदिइन्।
फिल्ममा अनेकलाई किस खानुपथ्र्यो, अब आफ्नो श्रीमान्लाई किस खानु त कुन ठूलो विषय भयो, हैन त ?
यस्ता अनेका चर्चाको बिचमा ऋचाको बिबाह सम्पन्न भयो । सामाजीक सञ्जालमा यहि बिषयले चर्चा पाईरहेको छ ।