प्रवाससमाचार

ओखलढुंगा एकता समाज मलेसियाले अधिबेशन गर्ने

काठमाडौ ।
ओखलढुंगा एकता समाज मलेसियाले अङ्ग्रेजी नयाँ बर्षमा सुभकामना आदान प्रदान र चौथो बार्सिक उत्सब तथा महादिबेसन गर्ने भएको छ।

ओखलढुंगा जिल्लाका युवाहरुको सक्रियतामा मलेसियामा स्थापित ओखलढुंगा एकता समाजले वैदेशिक रोजगारीका क्रममा मलेसियामा भएका श्रमिकलाई भइपरी आएका समस्याको समाधान तथा ओखलढुंगा जिल्लामा परेका बिपतीमा सघाउदै आइरहेको छ ।

अधिबेशनले ओखलढुंगा एकता समाज मलेसियालाई थप बलियो पारेर अगाडि लैजान सक्ने नेतृत्व चयन गर्ने छ। ओखलढुंगा एकता समाज मलेसियाले महादिबेसन कार्यक्रम मलेसियाको क्वालालम्पुर स्थित फाएब इलिमेन्ट होटल मा बिहान १०:३० गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker