
काठमाडौं ।
पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ | सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल र चिनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने बताएका छन् |
मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु हेर्नुहोस यस्ता छन् :


