मनाेरञ्जन

थाइल्याण्डमा प्रियंकाको चमत्कार(फोटो फिचर)

[mashshare]

काठमाडौँ |
भिनेत्री प्रियंका कार्की अहिले थाइल्याण्डमा व्याचलर्स पार्टी मनाइरहेकी छिन् | साथी संगै थाइल्याण्ड पुगेकी उनी कहिले याच्मा त कहिले समुन्द्री किनारमा देखिन्छिन | उनले एक पोस्टमा आफू चाँडै ब्राइड( दुलही) बन्ने लेखेकी छन् जसबाट उनको यो ब्याचलर्स पार्टी हो भन्ने बुझन सकिन्छ |

उनले २ वर्ष अगाडि नै अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिसकेकी छिन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker