रोचकसमाचार

४४४ केजीका २७ वर्षीया युवक श्रीमतीको खोजीमा

[mashshare]

एजेन्सी
पाकिस्ताका २७ वर्षीया भीमकाय श्रीमतीको खोजीमा छन् | उनको तौल ४४४ केजीका वेटलिफ्टर  छ | उनी कम्तीमा पनि सय किलो तौल भएकी युवतीको खोजीमा छन् | त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् |

उनी आफ्नो तौलका कारण विवाह हुन नसक्दा हैरान छन् | उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुप बताएका छन् | दुलहीको उचाई पनि ६ फिट चार इन्च  होस् भन्ने चाहन्छन | त्यस्तै युवतीलाई राम्रो खाना बनाउन आउनु पर्ने बताएका छन् |  

हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् | उनी दैनिक ३६ वटा अण्डा खान्छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker