मनाेरञ्जन

मुम्बइमा नायिका अदिती वुढाथोकीका बिन्दास तस्विरहरु

[mashshare]

काठमाडौँ | 
नायिका अदिती वुढाथोकी अहिले  मुम्बइमा  छिन् | उनी विभिन्न ब्राण्डको प्रमोशन र फोटोसुटमा व्यस्त छिन् | उनले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट  गरेकिछिन् | उनले पोष्ट गरेका यी तस्बिरले उनका फ्यानहरुको ध्यान तानेको छ |

अदिती अहिले यी तस्विरहरुमा बिन्दास देखिन्छिन | उनले मुम्बिमा बसेर भारतका विभिन्न प्रान्तमा बन्ने म्युजिक भिडियोमा काम समेत गरेकी छिन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker