आइडिया

माउसुलिले टोक्यो भने के गर्ने ? यस्तो छ प्राथामिक उपचार

काठमाडौं ।
हाम्रो घरमा हामी माउसुली देख्छौं हामी माउसुली देख्दा प्राय डराउने गर्दछौं । यो एकप्रकारको छेपारो हो जुन हाम्रो खाद्यान्न लगायत घरको भित्ताहरुमा बस्छ अनि हाम्रो खाध्य वस्तुहरूमा खस्छ अनि यसले विष हाम्रो खानेकोराम छोड्ने गर्दछ ।

माउसुलीको छालामा खतरनाक विष पाइन्छ। यो बिषले कुनै पनि मानिसलाई मार्न सक्छ। जहाँसम्म माउसुलीले टोक्ने सवाल छ । यदि यसले टोकेको छ सबै भन्दा पहिले त्यो घाउमा खालीहातले छुने काम गर्नु हँदैन ।

माउसुलीले टोकेको ठाउँमा सफा पानी वा डेटोलले सफा गर्नुपर्छ र यसलाई राम्ररी धुनुपर्छ। यो गर्नाले विष फैलदैन।

यसको दाँत साना हुन्छन् र कहिलेकाँही ती टोकेको ठाउँमानै रहन्छन्, त्यसोहो भने उनीहरूलाई सफा गरि हटाउनुपर्दछ।

यदि घाउ गहिरो छ भने धेरै रगत बग्न सक्ने हुँदा रगत बग्न नदिन घाउको तल र माथि रिबन तथा कपाडाले वाँध्नु पर्छ ।

घाउहरू सफा गर्न, यस्ता चीजहरू प्रयोग गर्न नबिर्सनुहोस् जसले छालालाई नोक्सान पुर्‍याउँछ, जसमा रक्सी र हाइड्रोजन पेरोक्साइड हुन्छ ।

काटिएको क्षेत्रलाई तातो पानीमा १० मिनेटको लागि राख्नुहोस्।

घाउमा एन्टिबायोटिक क्रीम लगाउनुहोस्।

यसले टोक्नाले टिटेनस निम्त्याउन सक्छ, त्यसैले टिटेनस इन्जेक्सन लगाउन आवश्यक पर्दछ।

याद राख्नुहोला यसले टोकेको घाउमा कुनै पनि किसिमको ब्यान्डेज प्रयोग नगर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker