धर्म संस्कृतिरोचक
[mashshare]
अचम्मको पर्व जहाँ नांगै रहेर मनाइन्छ (हेर्नुहोस तस्बिरमा)

एजेन्सी |
जापानको होन्सु टापुमा नग्न पर्वमा मनाइएको छ | हरेक वर्ष फेब्रुअरीको तेश्रो शनिबार मनाइने हादाका मात्सुरी नामक पर्व म्नाइएको छ | उक्त पर्व स्थानीय साइदाजी कान्नोनिन मन्दिर परिसरमा मनाइन्छ |
पर्वमा भागलिने पुरुषहरुले केवल लंगौटी र सेतो मोजा मात्र लगाउछन | हादाका मात्सुरीलाई कृषिको पर्व मानिन्छ । यो पर्वले युवा पुस्तामा कृषि पेशाप्रति आकर्षण पैदा गर्ने विश्वास गरिन्छ |






