राजनीति

नेकपा एमालेका नेता भीम रावल पेरिसडाँडामा ??

काठमाडौं  
नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पुगेका छन् । 
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पुगेका नेता रावल केही समयपछि बाहिरिएका छन् । 

माओवादी केन्द्रले आज बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको छ । 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए । तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन । नेता रावलसँग यसै विषयमा छलफल भएको स्रोतले बताएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker