राजनीतिविशेष

नेकपा एमालेको नेपाल-खनाल समूहद्वारा समानान्तर कमिटी गठन : (सूचि सहित)

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले समानान्तर कमिटी गठन प्रक्रिया थालेको छ । 

आइतबार २२५ सदस्यीय काठमाडौं जिल्ला कमिटी घोषणा गरेको हो । उक्त समूहको बुद्धनगर पार्टी प्यालेसमा आयोजना गरेको भेलाले कमिटि गठन थालेको छ । 

काठमाडौं जिल्ला अध्यक्षमा वसन्त मानन्धर, उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठलाई चयन गरेको छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker