समाचारहेडलाईन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker