समाजहेडलाईन

१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

काठमाडौं ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार  बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी जिल्लाभर निषेधाज्ञा छ । त्यस्तै बागलुङ, कालीकोट र बर्दियामा आंशिक रुपमा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker