कोरानाराजनीति

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

नगरकोट ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएका नेपाली कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्मालाई कोरोना पोजेटिभ देखिएको छ l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ आयो शर्माले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् l

टेकुमा कार्यरत डा. अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सेवन गरिरको पनि शर्माले लेखेका छन् l डेरामै आइसोलेसनमा बसि उपचार गराईरहेका शर्माले l सवैमा उच्च मनोबल सबै सजग हुन सबैमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker