राजनीतिहेडलाईन

नेपालसहित एमाले नेताहरुको कारबाही फूकुवा

काठमाडौं।
नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गरेको छ । स्थायी कमिटीको बिहीबार बिहान बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको हो ।

गठबन्धन सरकार गठनको समय सकिदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा समसामियक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ ।

स्थायी कमिटीले गरेका निर्णयहरू –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker