राजनीतिसमाचार

राष्ट्रपतिको कदम विरुद्ध एक हुन कांग्रेसका बरिष्ठ नेता पौडेलको अपिल।

काठमाडौं ।
राष्ट्रपतिको कदम विरुद्ध लोकतान्त्रिक शक्ति एक हुन नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल द्वारा अपिल गरेका छन् । उनले
राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र रहेको समेत स्पष्ट पारेका छन् ।
सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन छ। तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् । उनले आइडिया खवरलाई बताए ।
यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न उनलेअपिल समेत गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker