गीत संगीत

सावेरी बर्माको “छाप तिलक” सार्वजनिक(भिडियो सहित)

काठमाडौं ।
बलिउडका अब्बल  युवा  गीतकार सावेरी बर्माले नया गीत  “छाप टिलक”  सार्वजनिक गरेकीछिन् ।  केहि बर्ष यता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको  रोजाइमा पर्छिन् । श्रेयस पुराणिकको सङीतमा रहेको  यो गीतमा रहुल वैध र पलक मुच्छल  आवाज रहेको छ ।

  बिवाहको महोलका आधारमा तयार गरेको र  उतर प्रदेशको लोक भाकामा यो  गीत बनेको छ ।  युवा  गीतकार सावेरी बर्माले बलिउडमा आफ्नो फरक पहिचान बनाउदैछिन् ।  यस अघि “सफर्नम”गीतमा  गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ ।

बाम्वैइ ड्रीम्स्को प्रस्तुति रहेको “छाप तिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker