फोटो फिचरराजनीति

ओली निकट बिधार्थीले गरे प्रधान न्यायधिशको पुत्ला दहन (फोटो फिचर)

काठमाडौं
सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशविरुद्ध नेकपा एमालेको केपी शर्मा ओलीनिकट युवा विद्यार्थी सडकमा आएका छन् । उनीहरुले आज अदालतको पुत्ला दहन समेत गरेका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker